नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयरको लक-इन अवधि  समाप्त हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको लागि छुट्टयाइएको साधारण शेयरको लक-इन अवधि  आजबाट समाप्त हुँदै छ । कम्पनीको जारी पूँजी .७५,००,००,०००।- (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात अक्षरेपि बाईस करोड पचास लाख मात्र) को ५ प्रतिशतले हुने २२,५०,००० कित्ता साधारण शेयर १,१२,५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको मितिले ६ (छ) महिना सम्ममा लक-इन राख्नुपर्ने व्यवस्था बमोजिम लक-ईन मा थियो ।

सो लक-ईनमा रहेको कम्पनीको  १,१२,५०० कित्ता शेयर  आजबाट  लक – ईन अवधि समाप्त भइ सर्बसाधऊरन लकगानी कर्ताले दोस्रो बजारमा खरिद बिक्रि  गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार