विदेशी विनियमयसम्बन्धि व्यवस्थामा व्यापक परिवर्तन (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि एकीकृत परिपत्र संशोधन गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक परिपत्रमार्फत् गर्दै ८५ वटा व्यवस्था संशोधन गरेको हो ।

राष्ट्र बैंकले अव्यहारिक विषयलाई व्यवहारिक बनाउन परिपत्र संशोधन गरेको हो । पछिल्लो समय सरकारले कार्यान्वयनमा ल्याएको नयाँ व्यवस्थाहरुलाई समेटेर परिपत्रलाई परिमार्जन गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार