काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ५६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६२ रुपैँया ९४ पैसा बिक्रि दर १ सय ६३ रुपैँया ६४ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैँया ११ पैसा बिक्रि दर १ सय ८८ रुपैँया ९२ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७३ रुपैँया ७९ पैसा खरिद दर १ सय ७३ रुपैँया २३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैँया ३० पैसा बिक्रि दर ९१ रुपैया ९६ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ९३ पैसा बिक्रि दर १ सय २ रुपैँया ३६ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ८ रुपैँया ९४ पैसा बिक्रि दर १ सय ९ रुपैँया ४० पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४७ पैसा बिक्रि दर ९ रुपैँया ५१ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ४८ पैसा बिक्रि दर १९ रुपैया ५७ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २९ पैसा बिक्रि दर ३७ रुपैँया ४५ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ११ पैसा बिक्रि दर ३८ रुपैँया २७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३२ पैसा बिक्रि दर ४ रुपैँया ३४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ११ पैसा बिक्रि दर ३८ रुपैँया २७ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैँया १ पैसा बिक्रि दर ३३ रुपैँया १५ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर १० रुपैँया ६ पैसा बिक्रि दर १० रुपैँया ११ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ५८ पैसा बिक्रि दर १४ रुपैया ६४ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ८३ पैसा बिक्रि दर २१ रुपैँया ९१ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८३ पैसा बिक्रि दर १७ रुपैँया ९१ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५८ रुपैँया ४ पैसा बिक्रि दर ४ सय ६० रुपैया १ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७१ रुपैया २४ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ८३ पैसा रहेको छ । ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया ५२ पैसा बिक्रि दर ३ सय ६५ रुपैँया ८ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

