काठमाडौं । देशभर आएको अबिरल बर्षा बाढी र पहिरोका कारण ९ राजमार्ग पुर्णरुपमा अबरुद् भएका छन् भने ८ वटा राजमार्ग एकतर्फि रुपमा सञ्चालनमा आएका छन् । पुर्ण अबरुद भएका राजमार्गमा कोशी प्रदेश अन्तर्गत भोट खोला गाउँपालिका ४ बरुण संङखुवासभा मध्य पहाडी राजमार्ग अन्तगर्त हलेसीतुवाचुङ च्यास्मिटार, नेपाल चिन नाका जोड्ने पुल, पासाङल्यामु सडक खण्ड गलछि त्रिसुली देखी मैलुङ स्याप्रू जाने सडक अरनिको राजमार्ग, गणडकी प्रदेशमा गाग्लुङ स्थित कालिगण्डी करिडोर मुस्ताङ स्थित बेनी जोमसोम कोरला सडक कर्णाली प्रदेशमा जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पुर्ण रुपमा अबरुद् भएको नेपाल प्रहरीले जनाएको छ ।

