काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ६१ पैसा बिक्रि दर १ सय ४० रुपैया २१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया ५२ पैसा बिक्रि दर १ सय ६४ रुपैया २२ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैया ४९ पैसा बिक्रि दर १ सय ९० रुपैया ३० पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ६१ पैसा बिक्रि दर १ सय ७३ रुपैया ४३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया ४७ पैसा बिक्रि दर ९१ रुपैया ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ४६ पैसा बिक्रि दर १ सय १ रुपैया ८९ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ९ रुपैया ६ पैसा बिक्रि दर १ सय ९ रुपैया ५३ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४६ पैसा बिक्रि दर ९ रुपैया ५० पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४६ पैसा बिक्रि दरब १९ रुपैया ५४ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २१ पैसा बिक्रि दर ३७ रुपैया ३७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३० पैसा बिक्रि दर ३८ रुपैया ४७ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३२ पैसा बिक्रि दर ४ रुपैया ३४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया १ पैसा बिक्रि दर ३८ रुपैया १७ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १८ पैसा बिक्रि दर ३३ रुपैया ३२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ७ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६६ पैसा बिक्रि दर १४ रुपैया ७३ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ९१ पैसा बिक्रि दर २२ रुपैया १ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ७८ पैसा बिक्रि दर १७ रुपैया ८६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५७ रुपैया बिक्रि दर ४ सय ५८ रुपैया ७९ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया २९ पैसा बिक्रि दर ३ सय ७१ रुपैया ८९ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६२ रुपैया ६२ पैसा बिक्रि दर ३ सय ६४ रुपैया १८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

