काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले भिसासँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ । यो सहकार्य नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जागरूकता र क्षमता विकासका लागि विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्ने उद्देश्यले गरिएको हो ।
नेपाल बैंकर्स एसोसिएसन र भिसाबीच सहकार्य

