नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयरका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार