काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ३५ पैसा बिक्रि दर १ सय ६४ रुपैँया ५ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैँया ८२ पैसा बिक्रि दर १ सय ९० रुपैँया ६४ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७४ रुपैँया १९ पैसा खरिद दर १ सय ७३ रुपैँया ४५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैँया २१ पैसा बिक्रि दर ९१ रुपैया ६० पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ४२ पैसा बिक्रि दर १सय १ रुपैँया ८५ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ९ रुपैँया ११ पैसा बिक्रि दर १ सय ९ रुपैँया ५८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ५४ पैसा बिक्रि दर ९ रुपैँया ५८ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ५० पैसा बिक्रि दर १९ रुपैया ५८ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २६ पैसा बिक्रि दर ३७ रुपैँया ४२ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३६ पैसा बिक्रि दर ३८ रुपैँया ५२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३२ पैसा बिक्रि दर ४ रुपैँया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ६ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैँया १८ पैसा बिक्रि दर ३३ रुपैँया ३३ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर १० रुपैँया ८ पैसा बिक्रि दर १० रुपैँया १३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ६१ पैसा बिक्रि दर १४ रुपैया ६७ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ८९ पैसा बिक्रि दर २१ रुपैँया ९८ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८३ पैसा बिक्रि दर १७ रुपैँया ९० पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५७ रुपैँया ८० पैसा बिक्रि दर ४ सय ५९ रुपैया ७७ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ७७ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ३६ पैसा रहेको छ । ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया ९ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ६४ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

