काठमाडौं । अर्थ मन्त्रालयले १२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज साउन ३० गतेको निर्णय अनुसार शुक्रबार १२ जना सहसचिवको सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा गरेका सहसचिवहरुमा भन्सार विभागको महानिर्देशकमा श्याम भण्डारी गएका छन् । पुर्व महानिर्देशक महेश भट्टराईको मन्त्रालयमा सरुवा भएको छ । ठूला करदाता कार्यालयमा दिलिपकुमार गौतम गएका छन् ।
को सहसचिवको सरुवा कहा भयो पुर्ण नामावली

