यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैया ३९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३  रुपैया ३९ पैसा बिक्रि दर १ सय ६४ रुपैया ९ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैया ५७ पैसा बिक्रि दर १ सय ९० रुपैया ३८ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ४७ पैसा बिक्रि दर १ सय ७४ रुपैया २१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया ५ पैसा बिक्रि दर ९१ रुपैया ४४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ३७ पैसा बिक्रि दर १ सय १ रुपैया ८० पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ९ रुपैया १ पैसा बिक्रि दर १ सय ९ रुपैया ४८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५१ पैसा बिक्रि दर ९ रुपैया ५५ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४७ पैसा बिक्रि दरब १९ रुपैया ५६ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २६ पैसा बिक्रि दर ३७ रुपैया ४२ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३५ पैसा बिक्रि दर ३८ रुपैया ५२ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ६ पैसा बिक्रि दर ३८ रुपैया २२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १८ पैसा बिक्रि दर ३३ रुपैया ३२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया ७ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६२ पैसा बिक्रि दर १४ रुपैया ६९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८९ पैसा बिक्रि दर २१ रुपैया ९९ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८८ पैसा बिक्रि दर १७ रुपैया ९५ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५७ रुपैया ५९ पैसा  बिक्रि दर ४ सय ५९ रुपृया ५६ पैसा  बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया २९ पैसा बिक्रि दर ३ सय ७१ रुपैया ८९ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ९ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ६४ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार