काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैया ३९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया ५३ पैसा बिक्रि दर १ सय ६४ रुपैया २३ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैया ४५ पैसा बिक्रि दर १ सय ९० रुपैया २६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ३४ पैसा बिक्रि दर १ सय ७४ रुपैया ८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ९६ पैसा बिक्रि दर ९१ रुपैया ३५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया १५ पैसा बिक्रि दर १ सय १ रुपैया ५९ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ९४ पैसा बिक्रि दर १ सय ९ रुपैया ४१ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५० पैसा बिक्रि दर ९ रुपैया ५४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४६ पैसा बिक्रि दरब १९ रुपैया ५५ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २५ पैसा बिक्रि दर ३७ रुपैया ४१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३६ पैसा बिक्रि दर ३८ रुपैया ५२ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ६ पैसा बिक्रि दर ३८ रुपैया २२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १८ पैसा बिक्रि दर ३३ रुपैया ३२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ६ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६२ पैसा बिक्रि दर १४ रुपैया ६९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ९२ पैसा बिक्रि दर २२ रुपैया २ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८६ पैसा बिक्रि दर १७ रुपैया ९४ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५७ रुपैया ६७ पैसा बिक्रि दर ४ सय ५९ रुपृया ६३ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया ७८ पैसा बिक्रि दर ३ सय ७३ रुपैया ३७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ५६ पैसा बिक्रि दर ३ सय ६५ रुपैया १२ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

