काठमाडौं । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
साउन २९ गते बिहीबार बसेको बठैकको निर्णय अनुसार आठौं वार्षिक साधारण सभा भदौ २४ गतेलाई तोकिएको हो । सभा आनन्द भूमि इभेन्टस , बानेश्वरमा बिहान १० बजे सुरु हुने छ । सो सभाको कारण भदौ ९ गते कम्पनीको शेयरधनी किताब बन्द (बुक क्लोज) हुने भएको छ ।
भदौ ८ गतेसम्म कारोबार भई, शेयर खरिद गने शेयरधनीहरु सो सभामा भग लिन र निर्वाचनमा सहभागी हुन पाउने छन् ।

