लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै नयाँ प्रावधान थप गरेको छ । संशोधनअनुसार अब बैंक तथा वित्तीय संस्थाले बाह्य अडिटरमार्फत् Long Form Audit Report अनिवार्य रुपमा तयार गर्नुपर्नेछ ।

यस्तै, राष्ट्र बैंकले इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानीसम्बन्धी व्यवस्था पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार