काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ४७ पैसा बिक्रि दर १ सय ४० रुपैया ७ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ९९ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६९ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ९० पैसा बिक्रि दर १ सय ८९ रुपैया ७१ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ८९ पैसा बिक्रि दर १ सय ७३ रुपैया ६३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ८३ पैसा बिक्रि दर ९१ रुपैया २२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ११ पैसा बिक्रि दर १ सय १ रुपैया ५५ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ७६ पैसा बिक्रि दर १ सय ९ रुपैया २३ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४३ पैसा बिक्रि दर ९ रुपैया ५१ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४३ पैसा बिक्रि दरब १९ रुपैया ५१ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया १७ पैसा बिक्रि दर ३७ रुपैया ३३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया २६ पैसा बिक्रि दर ३८ रुपैया ४३ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३० पैसा बिक्रि दर ४ रुपैया ३२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ९७ पैसा बिक्रि दर ३८ रुपैया १४ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया ३ पैसा बिक्रि दर ३३ रुपैया १७ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ७ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६० पैसा बिक्रि दर १४ रुपैया ६६ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८४ पैसा बिक्रि दर २१ रुपैया ९३ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८४ पैसा बिक्रि दर १७ रुपैया ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५६ रुपैया ५० पैसा बिक्रि दर ४ सय ५८ रुपृया ४६ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६९ रुपैया ९४ पैसा बिक्रि दर ३ सय ७१ रुपैया ५३ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६२ रुपैया २६ पैसा बिक्रि दर ३ सय ६३ रुपैया ८१ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

