राष्ट्रिय सभा सहित २ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसदको राष्ट्रिय सभा सहित २ संसदीय समितिको बैठक बस्दैछ । आजको राष्ट्रियसभाको बैठक १. १५ बजेलाइ तय भएको छ आजको बैठकको कार्यसूची तय भएको छैन ।

प्रतिनिधिसभा अन्तर्गतको  अर्थ समितिको बैठक दिउँसो ३ बजे बस्न लागेको छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल,हुनेछ । त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहाब ८ बजे बस्नेछ बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल हुने र सम्भवत भोलि हुने प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पेश हुने छ

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार