काठमाडौं । कात्तिक १७ मा हुने रुपन्देही–३ उपनिर्वाचनमा २६ राजनीति दल दर्ता भएका छन् । २७ राजनीति दलले दल दर्ताको लागि निर्आबाचन आयोगमा निबेदन दिएकोमा कानूनी रीत पुरा गरेका २६ राजनीतिक दललाइ निर्बाचन आयोगले दर्ता गरेको हो ।
रुपन्देही ३ मा राप्रपा बाट निर्बाचित सांसस दीपक बोहोराको मृत्यु भए पश्चात उप निर्बाचन हुन लागेको हो ।

