काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३२ प्रतिशत नगद दिने निर्णय गरेको हो । कम्पनीको भदौ २ गते बसेको सञ्चालन समिति बैठकले लाभांश दिने निर्णय गरेको हो ।

