काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको म्युचुअल फण्डको लक इन अवधि सकिन लागेको छ ।
कम्पनीको ९० हजार कित्ता शेयरको लक इन अवधिको सकिन लागेको हो । लक इनमा कुल शेयर सङ्ख्या ९०,००० रहेको छ सो शेयर १८,००,००० कित्ता शेयर मध्येबाट ५ प्रतिशत हो ।
गत वर्ष चैत १२ गते लक इन गरेको २०८२ असोज ११ मा समाप्त हुनेछ।

