CLI

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा जवाफ दिने कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। यससँगै आजका लागि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रस्नोत्तर कार्यक्रम स्थगित भएको छ।

प्रधानमन्त्री अस्वस्थ भएसँगै आजका लागि प्रतिनिधिसभा बैठकमा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
आज प्रधानमन्त्रीसँग सदनमा सांसदहरुको नियमित प्रश्नोत्तर कार्यक्रम रहेको थियो ।

Leave Your Comment

Related News