यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया १ पैसा बिक्रि दर १ सय ३९ रुपैया ६१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६१  रुपैया ८८ पैसा बिक्रि दर १ सय ६२ रुपैया ५८ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ४८ पैसा बिक्रि दर १ सय ८८ रुपैया २९ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ११ पैसा बिक्रि दर १ सय ७२ रुपैया ८५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ४५ पैसा बिक्रि दर ८९ रुपैया ८३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १८ पैसा बिक्रि दर १ सय ८३ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया १३ पैसा बिक्रि दर १ सय ८ रुपैया ६० पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४२ पैसा बिक्रि दर ९ रुपैया ४६ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ३७ पैसा बिक्रि दरब १९ रुपैया ४५ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ४ पैसा बिक्रि दर ३७ रुपैया २० पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया १४ पैसा बिक्रि दर ३८ रुपैया २० पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २७ पैसा बिक्रि दर ४ रुपैया २९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ८५ पैसा बिक्रि दर ३८ रुपैया १ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ८९ पैसा बिक्रि दर ३३ रुपैया ४ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ९४ पैसा बिक्रि दर ९ रुपैया ९८ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ४९ पैसा बिक्रि दर १४ रुपैया ५५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ६८ पैसा बिक्रि दर २१ रुपैया ७८ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ७९ पैसा बिक्रि दर १७ रुपैया ८७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५४ रुपैया ८२ पैसा  बिक्रि दर ४ सय ५६ रुपैया ७८ पैसा  बहराइन दिनार १ को खरिद दर ३ सय ६८ रुपैया ७२ पैसा बिक्रि दर ३ सय ७० रुपैया ३१ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६१ रुपैया ५ पैसा बिक्रि दर ३ सय ६२ रुपैया ६१ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार