काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा तिन ससदीय समितिको बैठक बस्दैछ । आजको प्रतिनिधि सभा बैठक दिनको १ बजे बस्न लागेको छ। आजको प्रतिनिधिसभा बैठकको कार्सूची तय भएको छैन ।
आजको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक १० बजे बस्न लागेको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको सम्बन्धमा छलफल हुने छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अअले बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल तथा पारित गर्ने कार्यसुची रहेको छ
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बठठक बस्न लागेको छ बैठकमा संघीय निजामति सेवा विधेयक,२०८० माथि दफावार छलफल हुनेछ
स

