काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेको छ । मन्तालयले आर्थिक बर्ष सुरु भएको १ महिनामा ६८ जना उपसचिवको सरुवा गरेको हो । यस अघि सहसचिवको सरुवा गरेको थियो । अर्थ मन्तालयमा कार्यरत कर्मचारीको २ – २ बर्षमा हुने नियमित सरुवा भएको बुझिएको छ ।
अर्थ मन्त्रालयले जनाए अनुसार ठुला करदाता कार्यालयमा कार्यरत उपसचिव विमला सापकोटाको अर्थ मन्त्रालय, मध्यमस्थरिय करदाता कार्यालयमा प्रमुख कर अधिकृतको रुपमा कार्यारत जीबनाथ ज्ञावाली अर्थमन्त्रालयमा सरुवा भएको छ ।
यस्तो छ सरुवा भएका उपचचिवको सरुवा सूची

