काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ३४ पैसा बिक्रि दर १ सय ३९ रुपैया ९४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ३२ पैसा बिक्रि दर १ सय ६३ रुपैया ०२ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ५४ पैसा बिक्रि दर १ सय ८८ रुपैया ३५ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ८५ पैसा बिक्रि दर १ सय ७३ रुपैया ५९ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ६० पैसा बिक्रि दर ८९ रुपैया ९८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय ३९ पैसा बिक्रि दर १ सय ८९ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया २८ पैसा बिक्रि दर १ सय ८ रुपैया ७४ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४२ पैसा बिक्रि दर ९ रुपैया ४६ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४१ पैसा बिक्रि दरब १९ रुपैया ५० पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया १३ पैसा बिक्रि दर ३७ रुपैया २९ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया २३ पैसा बिक्रि दर ३८ रुपैया ४० पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २७ पैसा बिक्रि दर ४ रुपैया २९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ९४ पैसा बिक्रि दर ३८ रुपैया १० पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ९८ पैसा बिक्रि दर ३३ रुपैया १० पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ९७ पैसा बिक्रि दर १० रुपैया १ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५४ पैसा बिक्रि दर १४ रुपैया ६० पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ७५ पैसा बिक्रि दर २१ रुपैया ८४ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८३ पैसा बिक्रि दर १७ रुपैया ९१ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५५ रुपैया ७९ पैसा बिक्रि दर ४ सय ५७ रुपैया ७५ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६९ रुपैया ५८ पैसा बिक्रि दर ३ सय ७१ रुपैया १७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६१ रुपैया ९२ पैसा बिक्रि दर ३ सय ६३ रुपैया ४८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

