सुुनको मूल्यमा सामान्य वृद्धी

काठमाण्डौै । शक्रबारका लागि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारको तुलनामा शुुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

यो सँगै शुुक्रबमरका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५हजार २०० रुपैयाँ तोकिएको छ ।
बिहिबार भने सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुुक्रबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार शुुक्रबार चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँले तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार