काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा भदौ २७ गते यसकम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । साथै, १० प्रतिशत लाभांश प्रस्ताव पनि पेश हुनेछ ।
भेन्चर हायर पर्चेजले आइपीओ जारी गर्ने

