काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ७५ पैसा बिक्रि दर १ सय ६४ रुपैँया ४५ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैँया ५ पैसा बिक्रि दर १ सय ८९ रुपैँया ८६ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७४ रुपैँया ३६ पैसा खरिद दर १ सय ७५ रुपैँया ११ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैँया ७० पैसा बिक्रि दर ९१ रुपैया ९ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ८ पैसा बिक्रि दर १सय १ रुपैँया ५२ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ९ रुपैँया ७ पैसा बिक्रि दर १ सय ९ रुपैँया ५४ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ५१ पैसा बिक्रि दर ९ रुपैँया ५५ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ५० पैसा बिक्रि दर १९ रुपैया ५९ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २५ पैसा बिक्रि दर ३७ रुपैँया ४१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३५ पैसा बिक्रि दर ३८ रुपैँया ५१ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३१ पैसा बिक्रि दर ४ रुपैँया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ५ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैँया ६ पैसा बिक्रि दर ३३ रुपैँया २० पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर १० रुपैँया १० पैसा बिक्रि दर १० रुपैँया १४ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ७१ पैसा बिक्रि दर १४ रुपैया ७८ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ९४ पैसा बिक्रि दर २२ रुपैँया ४ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८८ पैसा बिक्रि दर १७ रुपैँया ९६ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५७ रुपैँया ६६ पैसा बिक्रि दर ४ सय ५९ रुपैया ६२ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ७० पैसा बिक्रि दर ३ सय ७२ रुपैँया २९ पैसा रहेको छ । ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया १ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ५७ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

