काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको ‘क्लोजिङ प्राइस’ १३३६.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ७१८.३३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार बनाएर सोमबार यसको कारोबार खुला हुनेछ ।


