काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ८४ पैसा बिक्रि दर १ सय ४० रुपैया ४४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया ५४ पैसा बिक्रि दर १ सय ६४ रुपैया २४ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ९० पैसा बिक्रि दर १ सय ८९ रुपैया ७१ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७४ रुपैया २९ पैसा बिक्रि दर १ सय ७५ रुपैया ४ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ८३ पैसा बिक्रि दर ९१ रुपैया २२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय रुपैया १४ पैसा बिक्रि दर १ सय रुपैँया ५७ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ९८ पैसा बिक्रि दर १ सय ९ रुपैया ४५ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४९ पैसा बिक्रि दर ९ रुपैया ५४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ५४ पैसा बिक्रि दरब १९ रुपैया ६२ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २७ पैसा बिक्रि दर ३७ रुपैया ४३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३६ पैसा बिक्रि दर ३८ रुपैया ५३ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ७ पैसा बिक्रि दर ३८ रुपैया २४ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया २४ पैसा बिक्रि दर ३३ रुपैया ३८ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ८ पैसा बिक्रि दर १० रुपैया १२ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६९ पैसा बिक्रि दर १४ रुपैया ७५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ९१ पैसा बिक्रि दर २२ रुपैया हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ९० पैसा बिक्रि दर १७ रुपैया ९८ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५७ रुपैया ८६ पैसा बिक्रि दर ४ सय ५९ रुपैया ८३ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया ८९ पैसा बिक्रि दर ३ सय ७२ रुपैया ४९ पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया २२ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ७८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

