काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा भएको छ । ग्लोबल आइएमई क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले ब्यालेन्स्ड फन्ड-१ ले गत वर्ष कमाएको नाफाबाट इकाईधनीलाई कर सहित १२ प्रतिशत नगद दिने निर्णय गरेको हो । बुक क्लोज मिति भने तय भएको छैन ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा

