काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया बिक्रि दर १ सय ४० रुपैया ६० पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया बिक्रि दर १ सय ६३ रुपैया ६९ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ७५ पैसा बिक्रि दर १ सय ८९ रुपैया ५६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ८१ पैसा बिक्रि दर १ सय ७४ रुपैया ५५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ८३ पैसा बिक्रि दर ९१ रुपैया २१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय रुपैया ११ पैसा बिक्रि दर १ सय १ रुपैँया ५४ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ९० पैसा बिक्रि दर १ सय ९ रुपैया ३७ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४९ पैसा बिक्रि दर ९ रुपैया ५३ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ५५ पैसा बिक्रि दरब १९ रुपैया ६४ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ३१ पैसा बिक्रि दर ३७ रुपैया ४७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ४१ पैसा बिक्रि दर ३८ रुपैया ५७ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया १२ पैसा बिक्रि दर ३८ रुपैया २८ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया २१ पैसा बिक्रि दर ३३ रुपैया ३५ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ३ पैसा बिक्रि दर १० रुपैया ८ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ६१ पैसा बिक्रि दर १४ रुपैया ६८ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८४ पैसा बिक्रि दर २१ रुपैया ९३ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ९५ पैसा बिक्रि दर १८ रुपैया २ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५८ रुपैया १० पैसा बिक्रि दर ४ सय ६० रुपैया ६ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया ३२ पैसा बिक्रि दर ३ सय ७२ रुपैया ९१ पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ६४ पैसा बिक्रि दर ३ सय ६५ रुपैया १९ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

