एनएमबि क्यापिटलको एउटा म्युचुअल फन्ड मात्र नाफामा, न्याभ कसको कति ?

काठमाडौं । एनएमबि क्यापिटलका म्युचुअल फन्डहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये एनएमबि  सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड १३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारमा फन्डले २६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

रिपोर्ट अनुसार यस फन्डको न्याभ १३.२८ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १३.३७ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब ४४ करोड लगानी गरेको थियो  । बैंक मौज्दातमा ७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड १३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारमा फन्डले २६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १३.२८ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १३.३७ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब ४४ करोड लगानी गरेको थियो  । बैंक मौज्दातमा ७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

एनएमबि सरल बचत फन्ड इले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ६० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारमा फन्डले ३७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.७५ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.२० रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ३ अर्ब २२ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ३ अर्ब ११ करोड लगानी गरेको थियो  । बैंक मौज्दातमा ४२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

एनएमबि ५० ले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारमा फन्डले २४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १२.०७ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.१८ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १५ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब १३ करोड लगानी गरेको थियो  । बैंक मौज्दातमा १८ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

एनएमबि हाइब्रिड ईम्ड एल २ ले चालु आर्थिक वर्षको साउन महिनामा ८५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएक छ । गत असारमा फन्डले ४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.४१ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.३४ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ८५ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ८९ करोड २४ लाख लगानी गरेको थियो  । बैंक मौज्दातमा २८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार