यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ९१ पैसा  बिक्रि दर १ सय ४० रुपैया ५१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया २५ पैसा बिक्रि दर १ सय ६३ रुपैया ९५ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैया १४ पैसा बिक्रि दर १ सय ८९ रुपैया ६६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७४ रुपैया ८८ पैसा बिक्रि दर १ सय ७५ रुपैया ८८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया ३५ पैसा बिक्रि दर ९१ रुपैया ७४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ६४ पैसा बिक्रि दर १ सय २ रुपैँया ८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ९ रुपैया ०३ पैसा बिक्रि दर १ सय ९ रुपैया ५० पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५३ पैसा बिक्रि दर ९ रुपैया ५७ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ६२ पैसा बिक्रि दरब १९ रुपैया ७० पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ८८ पैसा बिक्रि दर ३७ रुपैया ४४ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३८ पैसा बिक्रि दर ३८ रुपैया ५४ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३३ पैसा बिक्रि दर ४ रुपैया ३४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ९ पैसा बिक्रि दर ३८ रुपैया २५ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १८ पैसा बिक्रि दर ३३ रुपैया ३२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया ९ पैसा बिक्रि दर १० रुपैया १४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ७५ पैसा बिक्रि दर १४ रुपैया ८१ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८७ पैसा बिक्रि दर २१ रुपैया ९६ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ९५ पैसा बिक्रि दर १८ रुपैया ३ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५८ रुपैया ३ पैसा  बिक्रि दर ४ सय ५९ रुपैया ९९ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया ११ पैसा बिक्रि दर ३ सय ७२ रुपैया ७१ पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ४३ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ९८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार