हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । हिमालयन बैंक को ९२ लाख ५० हजार ४सय ६९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सूचिकृत भएको छ ।  बैंकले प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले एफपिओ जारि गरेको थियो  । सर्वसाधारणको शेयर स्वामित्व  ३० प्रतिशत पुर्याउनु पर्ने कानूनी प्रावधानका कारण  बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो  ।

एफपीओ निष्काशन पछि, बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार