गोंगबुस्थित एक घरबाट प्रहरीले फेला पार्यो सुन र करोडौं नगद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा छापामारेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो । उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पक्राउ समेत ग रेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार