दक्षिण कोरियाली कम्पनीको लगानी रहेको एसवाइ प्यानलले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । एसवाइ प्यानल नेपाल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आइपीओ बिक्रीको अनुमति पाएको छ । कम्पनीले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर अंकित १०० रुपैयाँको दरले बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धककको काम प्रभु क्यापिटलले गर्नेछ ।

यस कम्पनीले पोलिस्ट्रिरेन र पोल्युरेथेन फोम उत्पादन गर्दछ । यो कम्पनी दक्षिण कोरियामा रहेको एसवाई लिमिटडको सहायक कम्पनी हो । जसको ६३ प्रतिशत सेयर हिस्सा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार