यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ७६ पैसा  बिक्रि दर १ सय ४१ रुपैया ३६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया ७२ पैसा बिक्रि दर १ सय ६४ रुपैया ४२ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ३३ पैसा बिक्रि दर १ सय ८९ रुपैया १३ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७४ रुपैया ८८ पैसा बिक्रि दर १ सय ७५ रुपैया ५९ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया ५७ पैसा बिक्रि दर ९१ रुपैया ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय २ रुपैया ५ पैसा बिक्रि दर १ सय २ रुपैँया ४८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ९ रुपैया २२ पैसा बिक्रि दर १ सय ९ रुपैया ६८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४७ पैसा बिक्रि दर ९ रुपैया ५१ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ७० पैसा बिक्रि दरब १९ रुपैया ७९ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ५१ पैसा बिक्रि दर ३७ रुपैया ६७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ६२ पैसा बिक्रि दर ३८ रुपैया ७८ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३४ पैसा बिक्रि दर ४ रुपैया ३६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ३२ पैसा बिक्रि दर ३८ रुपैया ४९ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया २८ पैसा बिक्रि दर ३३ रुपैया ४२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया ८ पैसा बिक्रि दर १० रुपैया १३ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ८९ पैसा बिक्रि दर १४ रुपैया ९५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ९४ पैसा बिक्रि दर २२ रुपैया ३ पैसा हङ्कङ डलर १ को खरिद दर १८ रुपैया ३ पैसा बिक्रि दर १८ रुपैया ११ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ६० रुपैया ८ पैसा  बिक्रि दर ४ सय ६२ रुपैया ४ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७३ रुपैया ३७ पैसा बिक्रि दर ३ सय ७४ रुपैया ९७ पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६५ रुपैया ६२ पैसा बिक्रि दर ३ सय ६७ रुपैया १८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार