काठमाडौं । हिमालयन ८०-२० म्युचुअल फन्डको बुक क्लोज मिति तय भएको छ । लाभांश प्रयोजनार्थ फन्डले भदौ २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, भदौ २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । फन्डले गत वर्षको नाफाबाट इकाईधनीलाई कर सहित १६.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
हिमालयन ८०-२० को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

