काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा प्रति कित्ता १ सय को दरले २४ लाख १४ हजार कित्ता १ सय कित्ता शेयर हकप्रद साधारण शेयरको २०८२ साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला भैरहेको र उक्त शेयररमा आबेदमन दिने योग्यता पुगेका इच्छुक आबेदकले आज अर्थात २०८२ भदौ १९ गते बैङ्किङ समय सम्म मात्र आवेदन दिन सक्नेछन् ।
सो हकप्र शेयरमा २०८२ असार ८ गते सम्म कायम शेयर धनीले मात्र आबेदन दिन पाउनेछन्।

