काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ , बुधबार पनि सोही मूल्य रहेको थियो ।
युस दिन चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ, बुधबार पनि सोही मूल्य रहेको थियो ।

