एभरेष्ट बैंकको सीइओमा सुदेश खालिङ् राई पुनः नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ् राई पुनः नियुक्त भएका छन् । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले खालिङ्लाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार