भन्सार सम्बन्धी बिधयेक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् । उनले  विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो ऐन प्रमाणिकरण गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार