सुनचाँदीको भाउ घट्यो, सोमबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको मूल्य सोमबार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको थियो । त्यसैगरी, चाँदीको भाउ यसदिन २५ रुपैयाँले घटेर २ हजार ४७५ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ २ हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार