प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक Equity Nepal Published Date : Tuesday September 9, 2025 12:07 pm काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।