विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो भ्रामक

काठमाडौं । भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक रहेको पाइएको छ । उनीमाथि कुनै आक्रमण नभएको अर्थ मन्त्रीको सचिवालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार