काठमाडौं । नेपाली सेनाले माइतीघरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ। माइतीघर आइपुग्नु अघि ठाउँठाउँमा नेपाली सेनाले चेक जाँच गरिरहेको छ । माइतीघर मण्डलालाई ठूलो संख्यामा सेना परिचालित छन् । ‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो।
माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच

