काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् । उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको नाममा एक लिखित सम्बोधनमार्फत् यस्तो बताएका हुन् ।