काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९०(१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।


