CLI

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं । दिनभर चलेको राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको स्रोतले जनाएको छ। प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा समेत पक्षबीच समझदारी बनेको छ।

कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी आम निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिने सहमति भएको छ।

Leave Your Comment

Related News