सेयर कारोबार खुलाउने विषयमा छलफल गरिंदै

काठमाडौं । मुलुकको परिस्थिती सहज बन्दै गएसँगै नेप्सेले पनि सेयर कारोबार खुलाउनका लागि बजार सञ्चालकहरुसँग छलफल गर्ने भएको छ । मुलुकको विषम परिस्थितीको अन्योलताका कारण असोज २ गतेसम्म कारोबार बन्द गर्ने निणर्य गरेको थियो । तर, अहिले अवस्था सामान्य बन्दै गएको छ । त्यसैले अब सेयर बजार खुलाउने बारे छलफल हुने लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार