काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित

काठमाडौं। काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।

गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो ।

जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार